Exclusive : लकडाउनको बेला बृद्ध बाबुआमालाई घरबाट निकालियो, पत्रकारको क्यामरा नै बन्द गर्न लगाईयो බාගන්න

ඔබේ මිතුරන්ට යවන්න
එකතු කරන්න
  • 2020 මැයි 6

  • Presenter - Camera - Binu magar Editor - Subash Amgain, Reazon Dhungana © Fewa Television 2076 यो गण्डकी प्रदेशको राजधानी पोखराबाट प्रशारण हुने FEWA TELEVISON को आधिकारीक YOUTUBE CHANNEL हो । यस च्यानलमा रहेका भिडियोहरु अनुमति बिना डाउनलोड गरी अन्य च्यानलमा राख्न पाईने छैन । यदी राखिएमा कानुन बमोजिम कारबाही हुनेछ । More details : Fewa Television Ltd. Pokhara 9, Kaski Nepal Tel : +977 061 524517/ 524518 /524519 / 524519 Email : news.fewatv@gmail.com #FewaTelevision

අදහස්

  • bhagwati baniya kc
    bhagwati baniya kc මාස 4කට පෙර

    घाती छोरा ! बाबु आमा रुवाउनिको कहिलेइ भलो हुदैन

  • sanu poudel
    sanu poudel මාස 4කට පෙර

    थुइक्क लाज नभएका बाउ आमा लाई गर्ने व्यवहार यहि हो?भोलि तेरो छोराछोरी ले पनि त्यस्तै गरेर रुदै हिड्नु परोस।

  • indrrr bddd
    indrrr bddd මාස 4කට පෙර

    बरु छोरी ले माया गर्छ भन्ने प्रमाण देखिदैछ ।

  • Mira Bhattarai
    Mira Bhattarai මාස 4කට පෙර

    साले कुकुर कुकुर्नी आफ्नो सन्तान लाइ सस्कार सिकाउदै छ्न ।पालो त आइहाल्छ नि ।

  • Narayan G.C
    Narayan G.C මාස 4කට පෙර

    कस्ता कुकुर जस्ता छोराहरू रैछन बाबू आमालाई मिलाएर मायाका साथ राख्नुनी।।।

  • Sakil Thapa
    Sakil Thapa මාස 4කට පෙර

    कस्तो कुपुत्र जन्मे छ किन छोरा ले मात्र पाउने र सम्पत्ति छोरीलाइ पनि दिदा हुन्छ

  • Sushil sharma
    Sushil sharma මාස 4කට පෙර

    आमा दुधमा बीस मिलाएर पिलाईदेउ पाप लाग्दैन,जन्म दिनेले मृत्यु पनि दिनु मिल्छ!

  • Asmit Thakuri
    Asmit Thakuri මාස 4කට පෙර

    यस्त्ता छोरा हुनु भन्दा त मरेकै बेश साला खाते तेहि बाउ को सम्पती मा रजाइ गरिरा को छ साला खाते

  • Begam Mahara
    Begam Mahara මාස 4කට පෙර

    तेहि कुकुर लाई जन्माउडा कति खुशी हुनुभयो होला अहिले आय र घर बाट निकाल छ

  • Shanta Regmi
    Shanta Regmi මාස 4කට පෙර

    हेर बिजोग बाबु आमा भन्दा सम्पतिको ठूलो

  • Rojee Moktan
    Rojee Moktan මාස 4කට පෙර

    एस्तो बुडा बुडिको आँखा बाट आँसु झार्निको कैले भलो हुदैन र नहोस पनि🙏🙏👊😡

  • Raj Baral
    Raj Baral මාස 4කට පෙර

    पालो आउछ यस्तो बुढा बुढी बाबा आमा लाई निकाल्ने 🤔🤔

  • Pramila Magar
    Pramila Magar මාස 4කට පෙර

    बुवा आमाको आसुले पिरल्छ किन भने तिनारको पनि छोराछोरी होला

  • rupesh raskoti magar
    rupesh raskoti magar මාස 4කට පෙර

    यस्ता छोरालाई जन्म दिन भन्दा त धार्नेको पातमा खेलाएर फाल्नु बेस थुक्क जिन्दगी ।

  • Ram Thapa
    Ram Thapa මාස 4කට පෙර

    बिचरा बाबुआमा समाज मा यस्ता छोरा बुहारी पनि हुदाँ रहेछन्

  • 🙏KUMARI U2B💕
    🙏KUMARI U2B💕 මාස 4කට පෙර

    हाईइ आमा 12 छोरा 13 नाती

  • Navaraj Subadi
    Navaraj Subadi මාස 4කට පෙර

    के खालको छोरा जन्मिएछ, रावण नै रहेछ।

  • महाकाल
    महाकाल මාස 4කට පෙර

    इ नालायक हरु लाइ भाइरल बनाम चोर गु खाने सामाजका धमिरा

  • manisha sharma
    manisha sharma මාස 4කට පෙර

    अब नयाँ नियम बनाउनु पर्छ आमाबाबा रहुन्जे छोराछरीहरू को नाम मा सम्पति राख्न नपाउने

  • Laxmi Rai
    Laxmi Rai මාස 4කට පෙර

    थुक्क गुखाने पापी कुकुरहरू यस्तो बुधेसकालमा बाबाआमाहरु रुदै हिड्नु पर्ने ?? तँहरु पनि बुढो हुन्छ्स् याद गर् ।